महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरका दृश्यहरू १० तस्बिरमा हेर्नुहोस्

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरका दृश्यहरू १० तस्बिरमा हेर्नुहोस्

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ ।

हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् ।

Logo