तिहारका लागि माटाका पाला बनाउन भ्याइनभ्याइ [फोटोफिचर]

तिहारका लागि माटाका पाला बनाउन भ्याइनभ्याइ [फोटोफिचर]

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै उपत्यकाका कुमालेहरूलाई माटाका भाँडाकुँडासँगै पाला बनाउन भ्याइनभ्याइ रहेको छ ।

बत्तीको चाड पनि भएकाले तिहारमा माटाको पालामा बत्ती बालेर झिलिमिली पार्ने चलन छ । तस्बिरः राजेश राई, केन्द्रबिन्दु

Logo