यो वर्षको तीज पनि ड्युटीमै बित्यो…

आज हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज पर्व । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाहरुको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भीड लागेको छ । बिहान केही समय वर्षाले दर्शनार्थी प्रभावित भए पनि अहिले सहज रूपमा दर्शन एवं पूजा आराधना गरिरहेका छन् । साथै ब्रतालु महिलाहरुले तीजका भाका गाउँदै र नाच्दै गर्दा मन्दिर परिसर गुञ्जयमान भएको छ…

Logo