त्रिपालमुनि मिटरब्याजपीडित [तस्विरमा]

काठमाडौं। पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन्। कहिले खाली खुट्टाले पैदल हिँडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन्। आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ। दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको जाडाेमा काठमाडौंमा कसरी बसिरहेका छन्? कसैले चासो…

Logo