वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण, ४५ नयाँ संक्रमित थपिए

पर्सा।पर्सामा शनिबार राति ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै पर्सामा संक्रमितको संख्या ५०७ पुगेको नारायणी अस्पतालले जानकारी दिएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको पीसीआर परीक्षणमा १४ महिला र ३१ पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।शनिबार संक्रमण पुष्टि भएका ४५ जना मध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका हुन् । शुक्रबार…

Logo