‘बीरगंज लगायत सामुदायिक संक्रमण भएका ठाउँमा यसरी गरौँ कोरोना नियन्त्रण’ : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं ।पर्सा ( बीरगंज ) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ । हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो । यो क्लस्टर केसेस होइन । कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर कोरोना जांच गर्दा पनि धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । पर्साका स्वास्थ्यकर्मी, मेयर, सांसद, उद्योगका…

Logo