लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु

काठमाडौँ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को मतदान कार्य प्रारम्भ भएको छ। पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन्। दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा दुई वटा मतदान केन्द्र रहेको ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेश सभा सदस्यहरूले मतदान गर्दैछन् भने ‘ख’…

Logo