निर्देशनमै अल्झेका प्रधानमन्त्री

काठमाडौँ । देशको वर्तमान आर्थिक अवस्था र सरकारको कार्यदिशा अन्यमनस्क छ । सरकारको अकर्मण्यताका कारण आमनागरिकमा निराशा र बेचैनी दिनप्रतिदिन बढिरहेको छ । राज्यका संयन्त्रप्रति जनताको आशा दिनप्रतिदिन क्षयीकरण हुँदै गएको छ । पछिल्लो समयमा मुलुकका मुख्य निकायदेखि राजनीतिक दलसम्मले सीमा नाघेको छर्लंग छ । यही यथार्थमा झेलिएपछि देशमा केही हुन्न भन्ने भाष्य खडा गरी…

Logo