साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि भारतीय अभिनेता प्रकाश राज काठमाडौँमा

साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि भारतीय अभिनेता प्रकाश राज काठमाडौँमा

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रकाश राज काठमाडौँ आएका छन् । साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि उनी शनिबार अपराह्न नेपाल आइपुगेका हुन् ।

काठमाडौँमा छायाङ्कन भइरहेको फिल्मको छायाङ्कनमा उनी आज जोडिनेछन् । प्रकाश नेपालमा १० दिन बस्ने बताइएको छ । यस अवधिमा उनले नेपालमा फिल्म सुटिङ गर्ने बताइएको छ ।

Logo