काभ्रे

कला , संस्कृति, कृषि , घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले बिजया दशमीको अवसरमा आगामी असोज २४ गते देखि असोज ३० गते सम्म काभ्रेको भकुण्डवेसीेमा भकुण्डे महोत्सव हुने भएको छ । "/>

दशैंको अवसर पारेर असोज २४ गते देखि भकुण्डे महोत्सव हुने

दशैंको अवसर पारेर असोज २४ गते देखि भकुण्डे महोत्सव हुने

केन्द्रबिन्दु
0
Shares

काभ्रे

कला , संस्कृति, कृषि , घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले बिजया दशमीको अवसरमा आगामी असोज २४ गते देखि असोज ३० गते सम्म काभ्रेको भकुण्डवेसीेमा भकुण्डे महोत्सव हुने भएको छ । महोत्सबमा ब्यापारिक , सांस्कृतिक र मनोरञ्जनात्मक खेल मेला गरिने आमापार्वती देवी फिल्म्सका प्रमुख प्रदिप पाठकले जानकारी दिएका छन् ।

सो मेलामा कृषि , घरेलु सामाग्री लगायत १ सय स्टलहरु रहनेछन् । यसका साथै राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने बताइएको छ । महोत्सवको उदघाटन समारोह असोज २४ गते विभिन्न स्थानिय कला संस्कृतिक झल्कने बाजागाजा सहित गरिने पाठकले बताए ।

Logo