काठमाडौं

हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) ले आज आफ्नो ३५ औं जन्मदिन मनाएका छन् । "/>

आफ्नो जन्मदिनमा जब धुर्मुसले सुन्तलीको गालामा किस गरे ( भिडियोमा )

आफ्नो जन्मदिनमा जब धुर्मुसले सुन्तलीको गालामा किस गरे ( भिडियोमा )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) ले आज आफ्नो ३५ औं जन्मदिन मनाएका छन् । रेडियो अडियोले आयोजना गरेको विशेष कार्यक्रममा उनले केक काटेर जन्मदिन मनाएका हुन् । कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका कट्टेलले नयाँ कामका निम्ति अघि बढिरहेको बताए ।

जन्मदिन विशेष कार्यक्रममा उनलाई शुभकामना दिन उनकी जीवनसँगिनी कुन्जना घिमिरे (सुन्तली), कलाकार केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । धुर्मुसले सुन्तलीलाई सार्वजनिक रुपमै चुम्बन गरेपछि माहोल निकै तातिएको थियो ।

जन्मदिन विशेष कार्यक्रममा सितारामलाई शुभकामना दिँदै श्रीमती कुञ्जनाले सिताराम आफ्नै निम्ति भनेर यो धर्तीमा आएको धारणा राखिन् । दुईबीचको माया हिजो भन्दा आज बढ्दै गएको कुञ्जनाको भनाई थियो । हेरौं भिडियोमा :

 

Logo