काठमाडौं । चलचित्र चंगा चेटको दोस्रो गीत ‘ढल्की ढल्की नाचन’ सार्वजनिक गरिएको छ । गीतमा अलमोडा रानाको स्वर र संगीत रहेको छ भने आर जे राजेन्द्र भट्टको शब्द रहेको छ । "/>

चंगा चेटको ‘ढल्की ढल्की नाचन’ सार्वजनिक

चंगा चेटको ‘ढल्की ढल्की नाचन’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र चंगा चेटको दोस्रो गीत ‘ढल्की ढल्की नाचन’ सार्वजनिक गरिएको छ । गीतमा अलमोडा रानाको स्वर र संगीत रहेको छ भने आर जे राजेन्द्र भट्टको शब्द रहेको छ ।

आयुष्मान देशराज श्रेष्ठ जोसी, प्रियंका कार्की, सुरक्षा पन्त, रविन्द्र झा सन्दिप क्षेत्री, परमिता आर एल राणा लगायतका कलाकारहरुलाई गीतमा फिचरिङ गरिएको छ ।

यस चलचित्रलाई दिपेन्द्र कुमार खनालले निर्देशन गरेका हुन् । चलचित्रमा कथा प्रदिप भारदवाजको रहेको छ भने प्रविण सिंहको कोरियोग्राफी रहेको छ । यो चलचित्र कातिmक १६ बाट प्रर्दशनमा आउने भएको छ ।

 

Logo