काठमाडौं

कलाकार वा अन्य सेलिब्रेटीहरु सबैका आर्कषण हुन्छन् नै । उनीहरुलाई देख्दा वा भेट्दा जो कोहि पनि उत्साहित हुनु स्वभाविक नै हो । "/>

नायक अनमोल केसीलाई नाडामा युवतीहरुको तानातान ( भिडियो सहित )

नायक अनमोल केसीलाई नाडामा युवतीहरुको तानातान ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कलाकार वा अन्य सेलिब्रेटीहरु सबैका आर्कषण हुन्छन् नै । उनीहरुलाई देख्दा वा भेट्दा जो कोहि पनि उत्साहित हुनु स्वभाविक नै हो । यस्तै भएका छन् नायक अनमोल केसी । राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो मा पुगेका उनी त्यहाँ पुगेका शुभचिन्तकहरुका घेराउमा परिहाले । कोहि फोटो खिच्न त कोहि उनका प्रस्तुतीहरु हेर्न उत्सुक देखिन्थे । के भयो त त्यहाँ , हेरौं भिडियोमा :

 

Logo