बर्षाले मलाई जीम गर्न सिकाउँछिन् – संजोग कोइराला (भिडियोमा)

बर्षाले मलाई जीम गर्न सिकाउँछिन् – संजोग कोइराला (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

७ बर्षदेखि सँगै जीवन गुजारिरहेका छन् अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाले । तर उनीहरुले विवाह गरेर श्रीमान–श्रीमती भन्ने मौका चाहिं कसैलाई दिएका छैनन् । उनीहरुको ‘लिभिङ टुगेदर’ लाइफ कसरी चलिरहेको छ त ?

प्रस्तुत छ, केन्द्रबिन्दु टिभीकालागी प्रस्तोता योजना पुरीले यो जोडीलाई मज्जासँग रमाइलो कुराकानी गरेकी छन् कार्यक्रम सहयात्रामा ।

Logo