काठमाडौँ

लिलिबिली जोडी नयाँ बन्न लागेको सिनेमामा पनि नछुटिने भएका छन् । उज्जवल घिमिरेले निर्देशन गर्ने लभ स्टेशनमा लिलिबिलीका प्रमुख पात्र प्रदीप खड्का र जसिता गुरुङ फाइनल भएका हुन् । "/>

लिलिबिलीका जोडी नयाँ सिनेमामा पनि सँगसँगै

लिलिबिलीका जोडी नयाँ सिनेमामा पनि सँगसँगै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

लिलिबिली जोडी नयाँ बन्न लागेको सिनेमामा पनि नछुटिने भएका छन् । उज्जवल घिमिरेले निर्देशन गर्ने लभ स्टेशनमा लिलिबिलीका प्रमुख पात्र प्रदीप खड्का र जसिता गुरुङ फाइनल भएका हुन् ।

प्रदीपसँगै गोविन्द शाहीको निर्माण रहने सिनेमाका लागि अन्य दुई अभिनेत्रीको खोजी भैरहेको छ । निर्माता शाहीले बताए अनुसार सिनेमामा तीन अभिनेत्रीको प्रमुख भूमिका रहनेछ ।

प्रदीप अहिले निरक पौडेलको निर्देशनमा बनिरहेको ‘रोजि’मा व्यस्त छन् । ‘रोजी’ सकिए लगतै छायाँकनमा जाने ‘लभ स्टेशन’को स्क्रिप्टको काम अन्तिम चरणमा रहेको बताइएको छ । काफिया फिल्मस र प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण हुने सिनेमाको रिलिज डेट फागुन २४ लाई तोकिएको छ ।

Logo