नेपाली कथानाक चलचित्र बबीको प्रिमियर शो नर्वेमा गरिएको छ । निर्माता, कलाकार र निर्देशकको सहभागितामा रेड कार्पेट प्रिमियर आयोजना गरिएको थियो । "/>

इन्टरभ्यूमै भाबुक भइन् बबीकी अभिनेत्री (भिडियोमा)

इन्टरभ्यूमै भाबुक भइन् बबीकी अभिनेत्री (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाली कथानाक चलचित्र बबीको प्रिमियर शो नर्वेमा गरिएको छ । निर्माता, कलाकार र निर्देशकको सहभागितामा रेड कार्पेट प्रिमियर आयोजना गरिएको थियो ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्र बबी वास्तविक प्रेम कथामा आधारित चलचित्र हो ।

नर्वेली उपशीर्षक समेत राखिएकाले हेर्ने दर्शक बढेको र प्रतिक्रिया पनि व्यापक मिलेको निर्देशक चाम्सले बताए । चार सयभन्दा बढी नर्वेली नेपाली, नर्वे, स्वीडेन, इङ्लेण्ड, स्कटल्याण्ड, माल्टा, पोर्चुगल, स्पेन, टुनिसिया, निग्रीया, सोमालिया, श्रीलङ्का, भुटान, वुर्मा, नाइजेरिया, म्यानमार लगायत देशहरुका दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

चलचित्रको प्रदर्शन पश्चात चलचित्रकी अभिनेत्री कबिता गुरुङले केन्द्रबिन्दुसँग कुरा गरेकी छिन् । केन्द्रबिन्दुसँगको कुराकानीमा उनले भाबुक हुँदै यस्तो भनिन्

Logo