‘चलचित्रमा ठूलो आन्दोलन गर्दैछौं’ – आकाश अधिकारी (भिडियो कुराकानी)

‘चलचित्रमा ठूलो आन्दोलन गर्दैछौं’ – आकाश अधिकारी (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

चलचित्र चलाउने हलवालाहरुको सिन्डिकेटले हैरान पारेपछि कलाकर्मीहरु आन्दोलनमा उत्रने भएका छन् । र, आन्दोलनको अगुवाई नेपाल चलचित्र निर्माताा संघले गर्ने छ । आन्दोलन किन र कस्कालागी ? कस्तो परिणाम र भविश्यकालागी ? आदि विषयमा केन्द्रीत रहेर निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँग केन्द्रबिन्दु टिभीकालागी क्यामेरा पर्सन दिपेन्द्र रायमाझी र अदिती पौडेलले तयार गरेको भिडियो कुराकानी –

Logo