पहिलो रंगिन खलनायक (भिडियो रिपोर्ट)

पहिलो रंगिन खलनायक (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

पहिलो रंगिन नेपाली चलचित्र कुन हो ? चलचित्रप्रेमी देखि लोकसेवाका विद्यार्थिसम्मले कण्ठ गरेको जवाफ हो, कुमारी । अनि यस फिल्मका खलनायक को हुन् ? यसको जवाफ भने धेरैकालागी सजिलो छैन । फिल्म हेरेको वा ३० को दशकको दर्शककालागी भने जुजुभाइ अर्थात गौतम रत्न तुलाधर अविश्मरणिय नाम हो ।

गौतम रत्न कलाका त्रिवेणी हुन् । उनी चित्रकला, नृत्य र अभिनयकलामा पारंगत मानिएका छन् । सयौं चित्रका सर्जक, भरत नाट्यमका ज्ञाता र दुई दर्जन फिल्मका अभिनेता गौतम कस्ता छन् ? कसरी बने चित्रकार ? कसरी वने नृत्यकार र कसरी बने अभिनेता ? हेर्नुहोस् भिडियोमा –

Logo