यहि फागुन १८ गते देशभर प्रदर्शनमा आउने बायोपिक चलचित्र ब्लाइन्ड रक्स हङकङमा पनि प्रदर्शन भएको छ ।

नेपाल चलचित्र एसोसिएसनले फागुन ६ गते चलचित्र हङकङमा प्रदर्शन गरेको हो । "/>

‘ब्लाइन्ड रक्स’ को प्रिमियम हङकङमा

‘ब्लाइन्ड रक्स’ को प्रिमियम हङकङमा

केन्द्रबिन्दु
0
Shares

यहि फागुन १८ गते देशभर प्रदर्शनमा आउने बायोपिक चलचित्र ब्लाइन्ड रक्स हङकङमा पनि प्रदर्शन भएको छ ।

नेपाल चलचित्र एसोसिएसनले फागुन ६ गते चलचित्र हङकङमा प्रदर्शन गरेको हो ।

यो पनिः Blind Rocks ओस्करमा ??

प्रिमियरमा भाग लिन निर्माता निकेश लिम्बु लन्डनबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।

मिलन चाम्स निर्देशित सिनेमामा बेनिशा हमालको प्रमुख भुमिका छ ।

यो पनिः बेनिशा र मिलनलाई लाग्ने भयो मुद्दा

प्रतिभावान दृष्टिविहिन युवती सृष्टि केसीको वास्तविक जीवनमाथि बनेको सिनेमा दर्शकका लागि अनुकरणीय हुने आशा निर्माताले लिएका छन् ।

 

Logo