सुव्रतको ‘सुश्री सम्पत्ति’मा सलोन र साराको जोडी

सुव्रतको ‘सुश्री सम्पत्ति’मा सलोन र साराको जोडी

केन्द्रबिन्दु
0
Shares

रंग पत्रकार सुव्रतराज आचार्यको निर्देशनमा ‘सुश्री सम्पत्ति’ बन्ने भएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

सुव्रतराज आचार्यको कथा रहने चलचित्रमा चलचित्रमा सारा शिर्पाली र सलोन वस्नेत मुख्य भूमिकामा रहनेछन्। यस्तै सलोन र साराको साथमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विसारद वस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रमा प्रियंका कार्कीको केमियो भूमिका रहनेछ। चलचित्रमा सुरेश अधिकारीको शब्द तथा संगीत रहनेछ भने कविराज गहतराजको कोरियोगाफ्री रहनेछ। चलचित्रमा विज्ञान राई, नुनाम सुब्बा र रमन शिल्कारको लगानी रहनेछ।

Logo