किन गरिन बेनिशाले पत्रकार भेला (भिडियो रिपोर्ट)

किन गरिन बेनिशाले पत्रकार भेला (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

दृष्टिविहीन युवती श्रृष्टि केसीको कथामा आधारित भएर निर्माण भएको चलचित्र हो ‘ब्लाइण्ड रक्स’ । फागुन १८ मा रिलिजको तयारी थालेको टिमले फेरी केही दृश्यहरु रिसुट गरिरहेको हो । रिसुट गरिएकोमा पत्रकारहरुको भेला पनि एउटा हो । यद्यपि चलचित्र ‘ब्लाइण्ड रक्स’ यूके प्रिमियर भइसकेको छ ।

चलचित्रमा बेनिशा हमालको मुख्य भुमिका रहेको छ, यस अघि ‘ब्लाइण्ड रक्स’ कै उड्यो मन बोलको गीतमा बेनिशाको बेजोड प्रस्तुतिले सबैको मन जितिसकेको छ । हामीले निर्देशक मिलन चाम्स र नायिका बेनिशासँग चलचित्रको बारेमा कुराकानी गरेका छौं । (हे.भिडियो)

Logo