‘हुर्रे’को ‘पशुपति’ सार्वजनिक [ भिडियो सहित ]

‘हुर्रे’को ‘पशुपति’ सार्वजनिक [ भिडियो सहित ]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाली चलचित्र हुर्रेको पशुपति बोलको गित सार्वजनिक भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गित सार्वजनिक गरिएको हो ।

जमुना लिम्बु र कालिप्रसाद बास्कोटाको आवाजमा रहेको उक्त गितमा कालिप्रसाद बास्कोटाकै संगित रहेको छ ।

गितमा निता ढुंगाना, विजय बराल, अनिता खड्का र राजाराम पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।
चलचित्र फागुन २५ देखी प्रदर्शनमा आउँदैछ ।

Logo