किन आइन्, कमेडी क्याफेमा भद्रगोलकी रक्षा (भिडियो सहित)

किन आइन्, कमेडी क्याफेमा भद्रगोलकी रक्षा (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टिभीले निर्माण गरेको हाँस्य–ब्यङ्गय कार्यक्रमा ‘कमेडी क्याफे’ को तेस्रो शृङखलामा हाँस्य कलाकार रक्षा श्रेष्ठ (भद्रगोलकी अभिनेत्री) ले अतिथि भूमिका निर्वाह गरेकी छन् ।

यट्यूव च्यानल केन्द्रबिन्दु टिभीमा हरेक साताको बिहिबार प्रशारण हुने ‘कमेडी क्याफे’मा गोफ्ले मामा (नव नविन खतिवडा) र गोपाल भान्जा (भरतमणी पौडेल) ले हाँस्य कलाकार रक्षा श्रेष्ठसँग रमाइलो कुराकानी गरेकाछन् । भरत र नविनको पटकथामा तयार भएको कमेडी क्याफेलाई दिपेन्द्र रायमाझी र सुजन श्रेष्ठले छायाँकन गरेका हुन् । यो हाँस्य श्रृङखलालाई कुशल राईले सम्पादन गरेका हुन् ।

Logo