नायिका निशा अधिकारी आमा बन्ने खुलासा (भिडियोमा)

नायिका निशा अधिकारी आमा बन्ने खुलासा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री निशा अधिकारी आमा बन्ने भएकि छन् । उनले सामाजिक सञ्जाल मार्फत आफू आमा बन्न लागेको जानकारी सार्वजनिक गरेकी हुन् ।

आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै गर्भवती भएको उनले जानकारी दिएकी हुन् । क्रिकेटर शरद भेशवाकरसँग गत असार १६ मा लगनगाँठो कसेकी अधिकारीले आफ्नो फेसबुकमा भनेकी छिन्, “मैले अनुभुति नगरि मेरो शरीरभित्र एउटा सानो प्रतिविम्ब विकशित भइरहेको छ । म आमा बनिसकेको अनुभव गर्दैछु । हो, म आमा बन्दैछ’ ।”

फेसबुकमा राखिएको उनको तस्बिरले पनि उनी गर्भवती भएको अड्कल काट्न सकिन्छ ।

Logo