डान्स गर्नु र मर्नु उस्तै लाग्छ – माग्ने बुढा (भिडियोमा)

डान्स गर्नु र मर्नु उस्तै लाग्छ – माग्ने बुढा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

चर्चित हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) नलुकाई कुरा गर्न मन पराउँछन् । धेरैले आफ्ना कुरामा पलिस लगाउने, यथार्थभन्दा टाढा पुगेर बोल्ने गर्छन् । तर केदार त्यस्तो ढोङ गर्न मन मराउँदैनन् । हामीसँगको कुराकानीमा समेत उनी खुलेर प्रस्तुत भए । उनी नाँचेको फिल्म हिट भयो । तर भन्छन् ‘मेरालागी डान्स गर्नु र मर्नु उस्तै हो ।’

Logo