‘छक्का पञ्जा’ २ को पहिलो गित सार्बजनिक

‘छक्का पञ्जा’ २ को पहिलो गित सार्बजनिक

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ । चलचित्र ‘छक्का पञ्जा’ २ को पहिलो गित सार्बजनिक भएको छ। 

चलचित्र युनिटले युट्यूवबाट ‘ए दाजु नसमाऊ नाडीमा….’ बोलको गीत सार्बजनिक गरेको हो। गीतमा अल्मोडा राना उप्रेती र सुजाता वर्माको स्वर छ भने अल्मोडा राना उप्रेतीले सङ्गीत दिएका छन्।

गीतमा स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे, स्वरूप सिंह लगायतको अभिनय रहेको छ । चलचित्र असोज ११ गते रिलिज हुनेछ ।

Logo