प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले बढेको छ। यससँगै सूचक २१५६.५१ बिन्दुमा आएको छ। यो सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

जसअनुसार ५४ कम्पनीको १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ३ सय ६८ वटा कारोबार भएको हो। यो सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन।

Logo