प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घटेको छ। यससँगै सूचक २१२८.५६ अंकमा आएको छ।

यो सेसनमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन। यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो।

Logo