आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १८ हजार ४ सय रुपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य भने घटेकाे छ। साेमबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo