आज सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे

आज सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १८ हजार ४ सय रुपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य भने बढेकाे छ। मंगलबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ३ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo