प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ। नेप्से सुचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा आएको छ।

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन।यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर कारोबार हुँदा ९ लाख ७२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। बुधबार यो सेसनमा कुल ६६ वटा कारोबार भएको हो।

Logo