प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ। नेप्से सुचक ०.४५ अंकले बढेर २०८८.४९ विन्दुमा आएको छ।

यो सेसनमा ९ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन। यो सेसनमा २४ कम्पनीको १९ सय ९५ कित्ता सेयर कारोबार हुँदा ८ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। बिहीबार यो सेसनमा कुल ३५ वटा कारोबार भएको हो।

Logo