आज सुनचाँदीकाे मूल्य स्थिर

आज सुनचाँदीकाे मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १८ हजार रुपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। बिहीबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo