नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ। बिहीबारको अन्तिम कारोबार ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो।

नेप्सेका अनुसार उक्त मूल्य ६६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो। समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ। सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुने नेप्सेले जनाएको छ।

Logo