प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ३ अंकले बढेको छ।

यससँगै सूचक २०९७.४८ विन्दुमा आएको छ। यो सेसनमा ५६ कम्पनीको ६ हजार ८३ कित्ता सेयर कारोबार भएको छ। २३ लाख ४४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १ सय ६ वटा कारोबार भएको हो। २९ कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Logo