प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

केन्द्रबिन्दु
0
Shares

काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक मंगलबार १.१४ अंकले बढेको छ । यससँगै सूचक २१०५.८७ विन्दुमा आएको छ ।

३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार हुँदा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

Logo