प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ०.४४ अंकले घटेको छ ।

यससँगै सूचक २११९.१७ विन्दुमा आएको छ । १ करोड ९ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४८ कम्पनीको २५ हजार ४६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११६ वटा कम्पनीको कारोबार भएको छ । २९ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ भने ४ कम्पनी स्थिर रहेको छ । 

Logo