अन्नपूर्ण केबलकारको ११ फागुनमा एजीएम

अन्नपूर्ण केबलकारको ११ फागुनमा एजीएम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अन्नपूर्ण केबलकार लिमिटेडले फागुन ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश हुने छ ।

सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

Logo