सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सद्वारा ११ प्रतिशत नगद लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सद्वारा ११ प्रतिशत नगद लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस कम्पनीको आइतबार बसेको सञ्चालक समितिको १९औं बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

Logo