धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समितिको पहिलो बैठक सम्पन्न, के भयो निर्णय ?

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समितिको पहिलो बैठक सम्पन्न, के भयो निर्णय ?

केन्द्रबिन्दु
28
Shares

नेपाल धितोपत्र बोर्डकाे अध्यक्ष नियुक्ति गर्न सरकारद्वारा गठित सिफारिस समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको पहिलो बैठक कार्यविधि बनाउने निर्णय गर्दै सम्पन्न भएको हो । कार्यविधि बनाएर आगामी बैठकले पारित गर्ने र पारित भए लगत्तै अध्यक्ष नियुक्त गर्न सूचना निकाल्ने अर्थ मन्त्रालयले जनाएको छ ।

समितिमा श्रेष्ठ संयोजक, अर्थमन्त्रालयका सचिव कृष्णहरी पुस्कर र शंकरदेव क्यापसका प्रध्यापक सदस्य रहेका छन् ।

Logo