प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढेको छ। बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ। यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ।

Logo