मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समिक्षा आज सार्वजनिक गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आज साँझ मौद्रिक नीतिको अर्थ वार्षिक समिक्षा सार्वजनिक गर्नको लागि बोर्ड बैठक बोलाएको छ।

आज बेलुकाको बोर्ड बैंठक सकिन साथ राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत सेयर धितो कर्जाको क्याप हटाउने सेयर बजारका लगानीकर्ताको बुझाई छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सीमामा व्यक्तिगततर्फको अधिकतम १५ करोड रुपैयाँ र संस्थागततर्फ भने बढेर २० करोड रुपैयाँको क्याप लगाएको छ।

Logo