आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

केन्द्रबिन्दु
448
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १८ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने आज बढेकाे छ । आइतबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ५ रूपैयँले बढेर १३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo