आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १८ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख १७ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ। साेमबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo