प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले बढेको छ। यससँगै सूचक २१०१.५५ विन्दुमा आएको छ। ७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार हुँदा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो। ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Logo