यशोधा फुड्सले फेरि ल्यायो करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री-टेस्टिङ्ग

यशोधा फुड्सले फेरि ल्यायो करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री-टेस्टिङ्ग

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री-टेस्टिङ्ग फेरि ल्याएको छ ।

भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ हो । हालको लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ ।

उपत्यकाभित्र रहेका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री-टेस्टिङ्ग आजदेखि १० दिनसम्म चल्ने कम्पनीले जनाएकाे छ ।

Logo