आज सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे

आज सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे

केन्द्रबिन्दु
406
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने आज बढेकाे छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज १० रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo