रोयल इन्फिल्डको राइडिङ गियर किन्दा ५० प्रतिशतसम्म छुट

रोयल इन्फिल्डको राइडिङ गियर किन्दा ५० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
14
Shares

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले राइडिङ गियरमा आकर्षक छुटको अफर ल्याएको छ ।

अफरअन्तर्गत कम्पनीले ५० प्रतिशतसम्म छुटमा ग्राहकलाई राइडिङ गियर र रोयल इन्फिल्ड लोगो अंकित कपडा उपलब्ध गराउनेछ । राइडरको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले विभिन्न राइडिङ गियर बिक्री गर्दै आएको छ । साथै उच्च गुणस्तरको ज्याकेट, टिसर्ट र बुट लगायत सामाग्री समेत उपलब्ध छ ।

यो अफर रोयल इन्फिल्डको सम्पूर्ण शोरुममा फागुन ६ देखी १६ गतेसम्म लागू हुनेछ ।

Logo