सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १७ हजार १ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज ५ सय रूपैयाँले बढेर १ लाख १७ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य भने आज बढेकाे छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज २० रूपैयाँले बढेर १४ सय ३० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo