आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट नियुक्त

केन्द्रबिन्दु
140
Shares

नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । निगमको कार्यकारी पदका लागि भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनीको नाम सिफारिसमा परेको थियो । त्यसमध्येबाट आज बसेको मन्त्रीपरिषद्को बैठकबाट भट्ट नियुक्त भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Logo